आफ्नै नेतामाथि धावा बोल्दैछन पूर्वलडाकूहरु

काठमाडौं । अयोग्य र नाबालकको बिल्ला भिराएर २०६६ साल पुस २३ देखि माघ २४ गतेसम्म देशका विभिन्न शिविरहरुबाट जनही २२ हजार रुपियाँका दरले रकम दिएर निकालिएका ४ हजार ८ जना माओवादी लडाकूका प्रतिनिधीले माओवादी मुख्यालय पेरिसडाडामा पटक पटक आन्दोलन गरिसकेका छन् । तिनलाई तत्काल तह लगाउन प्रहरी हस्तक्षेप पनि गरिसकेको छ। ‘हामीले लडिदिएकोमा तपाईहरु कुर्चीमा … Continue reading आफ्नै नेतामाथि धावा बोल्दैछन पूर्वलडाकूहरु